अर्जुनधारामा बेठी लगाएर रोपाइँ महोत्सव (फोटो फिचर)

न्यूज सञ्जाल १५ असार २०७६, आईतवार १२:१३

झापा । १६औं राष्ट्रिय धान दिवसको सन्दर्भमा अर्जुनधारा नगर कृषि शाखा र अर्जुनधारा ७ को महिला चेतना बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा आइतबार बेठी लगाएर रोपाइँ महोत्सव सम्पन्न गरिएको छ । 'धान खेतीमा प्रविद्यि र यान्त्रिकिकरण, चामल आयातमा न्यूनीकरण' भन्ने ...

लुट्न सके लुट’ युट्युवबाट हट्यो, माइतीघरमा घन्कियो

न्यूज सञ्जाल ५ फाल्गुन २०७५, आईतवार १९:३०

चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको व्यङ्यात्म गीत अहिले युट्युवबाट हटाइएको छ । भ्रष्टाचारको विषयवस्तुमा आयोजित उक्त गीत विवादमा तानिएपछि निर्माण पक्षले अहिललाई यो युट्युवबाट हटाएको हो । गीतमा प्रयोग भएका शब्दले राज्यको उच्च ओहदासम्म ...

लक्ष्मीपुर भेट्रानको फोटो फिचर

न्यूज सञ्जाल ५ फाल्गुन २०७५, आईतवार १०:१५

तेस्रो लक्ष्मीपुर भेट्रान फुटबल कपको फाइनल भिडन्तमा धाइजन चारआली र दमक लखनपुर भेट्रानको फोटो फिचर ।

सहिद पार्कमा सय जोडीलाई गुलाब (फोटो फिचर)

न्यूज सञ्जाल २ फाल्गुन २०७५, बिहीबार १५:५०

अर्जुनधारा, झापा । अर्जुनधारा–९मा रहेको सुखानी सहिद स्मृति उद्यानमा ‘प्रणय दिवस’को सन्दर्भमा व्यवस्थापन समितिको तर्फबाट उद्यानमा पुग्ने पहिलो एक सय जना जोडीलाई गुलाबको फूलसँगै चकलेट गर्यो । दिवस केन्द्रित कार्यक्रम फरकरुपमा सञ्चालन गर्ने अभियान अन्र्तगत सुरु गरिएको उक्त कार्यक्रममार्फत् उद्यानमा पुग्ने पहिलो ...

झापाको शनिश्चरेमा मजदूरले गरेको प्रदर्शन तस्वीरमा…

न्यूज सञ्जाल २१ माघ २०७५, सोमबार १८:३८

अर्जुनधारा, झापा। गत आइतबार अर्जुनधारा नगरपालिकाको मुख्य कार्यालयमा तोडफोड गरेका आन्दोलनरत् मजदुरहरुले सोमबार अर्जुनधाराको मुख्य बजार शनिश्चरे चार घण्टा बन्द गरे । हेर्नुहोस् फोटो फिचर तस्वीर : अमित खम्बू

हेर्नुहोस् तस्वीरमा बिर्तामोड महोत्सव

न्यूज सञ्जाल ११ माघ २०७५, शुक्रबार ११:४४

झापा । झापाको बिर्तामोडमा शुक्रबारदेखि बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गरे । उद्घाटन अवसरमा हेलिकोप्टरबाट पृष्प वृष्टि गरिएको थियो भने मञ्चबाट शान्तिको प्रतिक परेवा उडाइएको थियो । ...

×