fbpx

श्रीलंकाविरूद्ध अमिषाकाे डेब्यू २ गाेल, नेपाल सेमिफाइनलमा

न्यूज सञ्जाल २७ भाद्र २०७९, सोमबार २०:०६

काठमाडौं । श्रीलंकामाथि शानदार जित निकाल्दै नेपालले जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । घरेलु मैदानमा सोमबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० गोलको फराकिलो जित निकाल्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको हो ...

महिला साफः पहिलो हाफमा नेपाललाई ४-० को अग्रता

न्यूज सञ्जाल २७ भाद्र २०७९, सोमबार १८:४२

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा अहिले नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले ४-० गोलको अग्रता बनाएको छ ।   पहिलो हाफमा नेपालका लागि रश्मी कुमारी घिसिङ, सरु लिम्बु, ...

महिला साफमा नेपालले आज श्रीलङ्कासँग खेल्ने

न्यूज सञ्जाल २७ भाद्र २०७९, सोमबार ०८:०८

काठमाण्डौ । महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ । नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ । समूह ’बी’ को नेपालले १ खेलमा ३ अङ्क जोडेको छ ।   ...

कनकाई नगर खेलकुदमा जीवन तिम्सिना

न्यूज सञ्जाल २६ भाद्र २०७९, आईतवार २१:२५

सुरुंगा । कनकाई नगर खेलकुद विकास समितिको संयोजकमा पूर्व क्रिकेटरसमेत रहेका युवा व्यवसायी जीवन तिम्सिना चयन भएका छन् । नगर कार्यपालिकाको बोर्ड बैठकले तिम्सिनाको संयोजकत्वमा खेलकुदको नगर समिति गठन गरेको हो ।   समितिको सदस्यहरुमा राजु पाठक (भलिवल), राम पाठक ...

अलमुताइरी मुख्य प्रशिक्षकबाट अलग्गिए

न्यूज सञ्जाल २६ भाद्र २०७९, आईतवार २०:२९

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएका छन् । आइतबार सामाजिक संजाल फेसबुकबाट अलमुताइरीले राजीनामाको घोषणा गरेका छन् । नेपालको मुख्य प्रशिक्षक सम्हालेको ५ सय २५ दिनपछि अलमुताइरीले राजीनामा दिएका हुन् ।   'नेपाली फुटबलको ...

नेपाल भुटानसँग २-० गोलले पराजित

न्यूज सञ्जाल २६ भाद्र २०७९, आईतवार ०८:०८

झापा (एजेन्सी) । २० वर्षमुनिको एसिया कप फुटबल छनोटको पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको छ । बहराइनको शेख अलि विन मोहम्मद अल खलिफा मैदानमा गएराति भएको खेलमा भुटानले नेपाललाई २-० ले हराएको हो ।   भुटानले दुवै हाफमा एक-एक ...

महिला साफः माल्दिभ्सको पोस्टमा भारतको ९ गोल

न्यूज सञ्जाल २५ भाद्र २०७९, शनिबार १९:२९

काठमाण्डौ । जारी महिला साफ च्याम्पियनसिप फुटबलमा भारतले माल्दिभ्सको पोस्टमा ९ गोल गरेको छ । भारतकी अन्जु तामाङको ह्याट्रिकसँगै ४ गोल रह्यो ।   काठमाण्डौको दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा भारतले प्रतिस्पर्धी माल्दिभ्सलाई खेलको अन्त्यसम्म दबाबमा राख्यो । जितसँगै ...

महिला साफः पाकिस्तानलाई पराजित गर्दै बङ्गलादेश सेमिफाइनलमा

न्यूज सञ्जाल २५ भाद्र २०७९, शनिबार १९:१५

काठमाण्डौ । महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेश सेमिफाइनलमा पुगेको छ । काठमाण्डौको दशरथ रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशले पाकिस्तानलाई ६-० गोलले हराएको हो ।   बङ्गलादेशको फराकिलो जितमा कप्तान सविना खातुनले ह्याट्रिक गोल गरिन् । यस्तै मोनिका चक्मा, मोसाम्मत शोप्ना ...

साफ यू-१७: भारतलाई हराउँदै नेपाल समूह विजेता

न्यूज सञ्जाल २४ भाद्र २०७९, शुक्रबार १८:५२

झापा (एजेन्सी) । श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा भारतलाई हराउँदै नेपाल समूह विजेता बनेको छ । शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले हराएको हो ।   कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र ...

अर्जुनधारामा जिल्लास्तरिय तेक्वान्दो प्रतियोगिता हुने

न्यूज सञ्जाल २३ भाद्र २०७९, बिहीबार १७:४८

अर्जुनधारा । बडादसैँको अवसर पारेर नेपाल खेलकुद महासंघ (नेकोस) अर्जुनधारा नगर कमिटीको आयोजनामा आगामी असोज १० गते प्रथम जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।   खेलकुद क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा महासंघका ...

1 62 63 64 65 66 257
×