fbpx

साफ यू-२० मा गोलवर्षा : भारतसँग नेपालको लज्जास्पद हार

न्यूज सञ्जाल १५ श्रावण २०७९, आईतवार २१:१९

झापा । साफ यू-२० च्याम्पियनसीपको समूह चरणको तेस्रो खेलमा नेपाल भारतसँग ८-० ले पराजित भएको छ । साफको उमेर समूह प्रतियोगितामा नेपालले भोगेको यो सबैभन्दा फराकिलो हार‌ हो । पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक चलेको खेलमा भारतले दोस्रो हाफ गोल वर्षा ...

साफ यू-२० : आज नेपाल र भारत खेल्दै

न्यूज सञ्जाल १५ श्रावण २०७९, आईतवार ०७:४१

झापा । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । दुई देशबीचको खेल भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा बेलुका सवा सात बजे सुरु हुनेछ । भारत प्रतियोगिताको साविक विजेता हो ।   मुख्य प्रशिक्षक मेघराज केसीले भारतसँगको ...

महिला साफ च्याम्पियनसिप: सहज समूहमा नेपाल

न्यूज सञ्जाल १४ श्रावण २०७९, शनिबार १७:५८

झापा । आउँदो भदौमा नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा नेपाल तुलनात्मक रुपमा सजिलो समूहमा परेको छ । आज भएको समूह विभाजनअनुसार नेपाल रहेको समूह बीमा श्रीलंका र भुटान रहेका छन् ।   समूह ए मा भने भारत, बंगलादेश, माल्दिभ्स र ...

साफ यू-२० मा नेपाललाई उछिन्दै बङ्लादेश शीर्षस्थानमा

न्यूज सञ्जाल १४ श्रावण २०७९, शनिबार ०८:५५

झापा (एजेन्सी) । साफ २० वर्षमुनिको च्याम्पियनसिप फुटबलमा नेपाललाई उछिन्दै बङ्लादेश अङ्क तालिकाको शीर्षस्थानमा उक्लिएको छ । हिजो भएको दोस्रो खेलमा बङ्लादेशले माल्दिभ्सलाई ४-१ गोलको फराकिलो अन्तरले हरायो । भारतको भुवनेश्वरमा रहेको कालीङ्गा रङ्गशालामा बङ्लादेशले पहिलो हाफमा नै ४ गोल ...

साफ यू-२० : श्रीलंकामाथि नेपालको सहज जित

न्यूज सञ्जाल ११ श्रावण २०७९, बुधबार २१:४५

भुवनेश्वर (एजेन्सी) । नेपालले साफ यू-२० च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार श्रीलंकालाई ३-० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।   नेपाललाई जित दिलाउन कप्तान आयुष घलान, कृतिस रत्न ...

साफ यू-२० : बंगलादेशले भारतलाई हरायो

न्यूज सञ्जाल ११ श्रावण २०७९, बुधबार १९:५२

भुवनेश्वर (एजेन्सी) । साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबलमा बंगलादेशले लगातार दोस्रो जित निकालेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार साविक विजेता भारतलाई २-१ गोल अन्तरले हराउँदै बंगलादेशले लगातार दोस्रो जित निकालेको हो ।   बंगलादेशलाई जित दिलाउन मोहमद नोभाले ...

साफ यु-२० : नेपालले आज श्रीलंकाको सामना गर्दै

न्यूज सञ्जाल ११ श्रावण २०७९, बुधबार ०७:५९

झापा । पहिलो खेलमा माल्दिभ्सविरुद्ध सानदार जित निकालेको नेपाल साफ यु-२० च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकाविरुद्ध मैदान उत्रँदै गर्दा लगातार दोस्रो जितको खोजीमा हुनेछ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा खेल नेपाली समयअनुसार आज साझ सवा ७ बजे सुरु हुनेछ ।   ...

माल्दिभ्सविरूद्ध गाेल वर्षासँगै नेपालको सानदार सुरुवात

न्यूज सञ्जाल ९ श्रावण २०७९, सोमबार १८:३३

झापा । नेपालले साफ यू-२० च्याम्पियनसिपमा सोमबार सानदार विजयी सुरुवात गरेको छ । भारतको ओडिसास्थित कलिंगा रंगशालामा भएको उद्घाटन खेलमा नेपालले मादिल्भ्सलाई ४-० ले हराएको हो ।   यो जितपछि नेपालको फाइनल पुग्ने सम्भावना जीवन्त बनेको छ । हारले माल्दिभ्सको ...

आज नेपालले माल्दिभ्सको सामना गर्दै

न्यूज सञ्जाल ९ श्रावण २०७९, सोमबार ०८:३९

झापा । भारतको भुवनेश्वरमा साफ यू-२० च्याम्पियनसिप सोमबारदेखि सुरु हुँदैछ र त्यसको पहिलो खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । कालिंगा स्टेडियममा हुने खेलअगाडि नेपाली टिमले प्रि–म्याच कन्फ्रेन्समा आफूहरू प्रतियोगिताका लागि पूर्णतः तयार रहेको र राम्रो नतिजाको अपेक्षा रहेको दाबी गरेको छ । ...

महिला साफ च्याम्पियनसिप दशरथ रङ्गशालामा हुने

न्यूज सञ्जाल ८ श्रावण २०७९, आईतवार ०८:२९

काठमाण्डौ । महिला साफ च्याम्पियनसिप फुटबल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले महिला साफ रङ्गशालामा गर्ने निर्णय गरेको हो ।   एन्फाले गठन गरेको साफ आयोजक कमिटीका संयोजक तथा एन्फाका वरिष्ठ ...

1 66 67 68 69 70 257
×