fbpx

झापाको शनिश्चरे एफसी सेमिफाइनलमा

न्यूज सञ्जाल ३० जेष्ठ २०७९, सोमबार १०:२०

इटहरी । झापाको शनिश्चरे एफसी यहाँ जारी प्रदेश १ जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिश्चरे एफसी झापा जिल्ला लिग च्याम्पियन टोली हो ।   आइतबार सम्पन्न भएको दोस्रो तथा अन्तिम क्वाटरफाइनल खेलमा शनिश्चरेले बाक्सिला फुटबल क्लब, ...

ह्याप्पी क्लब बन्यो सिटी लिग यु-१४ च्याम्पियन

न्यूज सञ्जाल २९ जेष्ठ २०७९, आईतवार ०९:०५

मेचीनगर । झापाको मेचीनगरमा आयोजित प्रथम केएफटिसी सिटी लिग यु-१४ फुटबल प्रतियोगिताको उपाधि ह्याप्पी क्लबले जितेको छ । काँकरभिट्टा माविको खेलमैदानमा सम्पन्न फाइनल खेलमा संगम फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै ह्याप्पीले उपाधि चुमेको हो । उपाधिसंगै ह्याप्पीले नगद ...

नेपाल कुवेतसँग पराजित, अल्मुताइरीको स्थिति सामान्य

न्यूज सञ्जाल २९ जेष्ठ २०७९, आईतवार ०८:२०

काठमाडौँ । नेपाल एसिया कप छनोट तेस्रो चरणको आफ्नो दोस्रो खेलमा शनिबार कुवेतसँग ४-१ ले पराजित भएको छ । कुवेतमा भइरहेको छनोटमा नेपालमा यो लगातार दोस्रो हार हो । चार टिम सम्मिलित छनोटको अंक तालिकामा नेपाल बिना कुनै अंक अन्तिम ...

आज नेपाल र कुवेत भिड्दै

न्यूज सञ्जाल २८ जेष्ठ २०७९, शनिबार ०८:०३

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज शनिबार आयोजक टोली कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले दोस्रो खेलको रुपमा घरेलु टोलीको सामना गर्नेछ ।   नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार ...

झापा गोल्डकपले झापा फुटबल क्लबलाई पुरस्कृत गर्ने

न्यूज सञ्जाल २६ जेष्ठ २०७९, बिहीबार १७:४६

बिर्तामोड । सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई झापा गोल्डकप आयोजक समितिले नगदसहित सम्मान गर्ने भएको छ । गोल्डकप आयोजक समितिले झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई ३ लाखभन्दा बढी पुरस्कारस्वरुप रकम प्रदान ...

नेपाल जोर्डनसँग पराजित

न्यूज सञ्जाल २६ जेष्ठ २०७९, बिहीबार ०७:३९

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग पराजित भएको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा बुधबार राति नेपाल जोर्डनसँग २-० गोल अन्तरले पराजित भएको हो ।   पहिलो हाफमा नेपालले जोर्डनलाई ...

झापा फुटबल क्लबलाई गृहजिल्लामा भव्य स्वागत

न्यूज सञ्जाल २३ जेष्ठ २०७९, सोमबार १८:०२

बिर्तामोड । सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको झापा फुटबल क्लबलाई गृहजिल्लामा भव्य स्वागत तथा सम्मान गरिएको छ । क्लबका खेलाडी, प्रशिक्षक तथा अफिसियललाई आज चन्द्रगढी विमानस्थलमा क्लबका पदाधिकारी र समर्थकहरुले स्वागत सम्मान गरेका हुन् ।   स्वागत गर्न ...

मकवानपुरमा चर्च ब्वाइजको विजयी सुरुवात

न्यूज सञ्जाल २० जेष्ठ २०७९, शुक्रबार २१:००

हेटौडा । चर्च ब्वाइज क्लब स्थानीय तहको शहीद स्मारक मकवानपुर गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइज क्लबले भरतपुर फुटबल क्लब चितवनलाई ३-० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।   चर्च ब्वाइज क्लबले अब प्रतियोगिताको क्वाटरफाइनलमा एभेनिर ...

झापाका पारस कार्की लिगका सर्वोत्कृष्ट खेलाडी

न्यूज सञ्जाल २० जेष्ठ २०७९, शुक्रबार २०:०८

झापा । झापा फुटबल क्लबका पारस कार्की लिगका सर्वोत्कृष्ट खेलाडी घोषित भए । झापालाई लिग च्याम्पियन बनाउँदै बी डिभिजनमा पुर्याउन महत्वपूर्ण योगदान गरेका पारस लिगकै सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । उनले व्यक्तिगत उपाधि सहित ५० हजार रुपैयाँ प्राप्त गरे । ...

झापा बन्याे ‘सी’ डिभिजन लिग च्याम्पियन

न्यूज सञ्जाल २० जेष्ठ २०७९, शुक्रबार १७:४०

काठमाडौं । झापा फुटबल क्लबले सहिद स्मारक 'सी' डिभिजन लिगको उपाधि जितेको छ ।   सहिद स्मारक 'सी' डिभिजन लिग अन्तर्गत शुक्रबार भएको अन्तिम खेलमा स्वयम्भू फुटबल क्लबलाई ४-२ गोल अन्तरले हराउँदै झापा च्याम्पियन बनेको हो ।   झापालाई जित ...

1 69 70 71 72 73 257
×