fbpx

‘क्याम्प छाड्न बाध्य बनाइयो’, खेलाडी भन्छन्, ‘राष्ट्रका लागि खेल्न पन्छँदैनाैँ’

न्यूज सञ्जाल १५ बैशाख २०७९, बिहीबार २०:०५

काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट बिद्रोह गरेका खेलाडीहरुले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बन्द प्रशिक्षण छाडेर जान भनेपछि आफुहरु प्रशिक्षण छाड्न बाध्य भएको बताएका छन् ।   बिद्रोह गरेका खेलाडीहरुले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रशिक्षक अलमुताईरीले पटक पटक क्याम्प ...

अल्मुइतारीविरुद्ध विद्रोहः राष्ट्रिय खेलाडीले छाडे प्रशिक्षण !

न्यूज सञ्जाल १४ बैशाख २०७९, बुधबार २०:५७

काठमाडौं । राष्ट्रिय फुटबल टिमका सिनियर १० जना सिनियर खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीविरुद्ध बिद्रोह गरेका छन् । प्रशिक्षकको कार्यशैलीमा असन्तुष्टि जनाउँदै सियिनर टिममा १० खेलाडीले अल्मुताइरीविरुद्ध बिद्रोह गरेका हुन् ।   आफूहरुप्रति निकै अनुदार व्यवहार प्रर्शर्न गरेको भन्दै खेलाडीले ...

फुटबल संघ इलामको अध्यक्षमा विक्रम श्रेष्ठ

न्यूज सञ्जाल ११ बैशाख २०७९, आईतवार १९:४५

इलाम । इलाम जिल्ला फुटबल संघ इलामको ७औं साधारणसभाले विक्रम श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ ।   इलाममा शनिबार सम्पन्न सभाले संघको उपाध्यक्षमा पुर्णबहादुर लिम्बू (फत्र माइला), डिडेन देवान र सेवक देवानलाई चयन गरेको छ ।   ...

एन्फा झापामा फेरि ‘मामा’

न्यूज सञ्जाल ५ बैशाख २०७९, सोमबार १९:४४

बिर्तामोड । झापा जिल्ला फुटबल संघको नेतृत्वमा पुनः भगिरथ आले 'मामा' सर्वसम्मत भएका छन् । मामा संघको चौँथोपटक अध्यक्षमा चयन भएका हुन् ।   धुलाबारीमा आज सम्पन्न आठौँ साधारणासभाबाट मामाको नेतृत्व १३ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । ...

एन्फा मोरङमा पूर्व राष्ट्रिय खेलाडी सन्जिव

न्यूज सञ्जाल ४ बैशाख २०७९, आईतवार १९:४५

विराटनगर । मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा पूर्व राष्ट्रिय खेलाडी सन्जिव बुढाथोकी निर्वाचित भएका छन् ।   विराटनगरमा आइतबार सम्पन्न साधारण सभामार्फत बुढाथोकीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन भएको हो। उपाध्यक्षमा दिपेन्द्र तिवारी, भुपाल श्रेष्ठ र धनकुमा लामा रहेका ...

नेपालले अफगानिस्तानसँग २ मैत्रीपूर्ण खेल खेल्ने

न्यूज सञ्जाल ४ बैशाख २०७९, आईतवार १९:२७

काठमाडौं । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।   नेपालले आगामी जेठ ११ र १५ गते कतारमा अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको एन्फाले जनाएको छ । एन्फाका ...

पथरी बन्यो त्रिवेणी गोल्डकप च्याम्पियन

न्यूज सञ्जाल १ बैशाख २०७९, बिहीबार १९:१२

इलाम । पाहुना टोली मोरङको पथरी ११ एफसी इलामको फाकफोकथुम पालिका ४ स्थित फुएतप्पामा आयोजित दोस्रो त्रिवेणी गोल्डकप च्याम्पियन बनेको छ । इलामकै मिलेनियम फ्रेण्डस क्लब फिक्कलाई पराजित गर्दै पथरीले उपाधि रक्षा गरेको हो ।   स्थानीय विष्णु माविको खेलमैदानमा ...

पथरी र फिक्कलले त्रिवेणी गोल्डकपको फाइनलमा भिड्ने

न्यूज सञ्जाल २९ चैत्र २०७८, मंगलवार १८:०२

इलाम । फिक्कलको मिलेनियम फ्रेण्डस क्लब इलामले मोरङको पथरी ११ एफसीसँग फाकफोकथुम ४ स्थित फुएतप्पामा जारी दोस्रो त्रिवेणी आमन्त्रित गोल्डकपको फाइनलमा भिड्ने भएका छन् । मंगलबार भएको अन्तिम सेमिफाइनल खेलमा पथरी ११ ले झापाको सताक्षीधाम स्पोर्टिङ क्लबलाई पराजित गरेसँगै फिक्कलसँग ...

प्रशान्त भण्डारी झापा खेलकुद विकास समितिको अध्यक्ष

न्यूज सञ्जाल २९ चैत्र २०७८, मंगलवार ११:४५

बिर्तामोड । बिर्तामोडका सामाजिक युवा व्यक्तित्व भेषराज भण्डारी (प्रशान्त) जिल्ला खेलकुद विकास समिति झापाको अध्यक्षमा नियुक्त भएका छन् ।   प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको चैत २४ गतेको बैठकले भण्डारीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।   भण्डारी ...

अर्जुनधारामा भलिबलको उपाधि ९ नम्बर वडालाई

न्यूज सञ्जाल २९ चैत्र २०७८, मंगलवार ०८:३४

अर्जुनधारा । स्वास्थ्यका लागि खेलकुद, विकासका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ अर्जुनधारा १ मा सञ्चालन भएको वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि ९ नम्बर वडाले जितेको छ ।   नमुना बजार शान्ति चोकमा आयोजित प्रतियोगितामा अर्जुनधारा ३ नम्बर ...

1 72 73 74 75 76 257
×