fbpx

प्रतिभा एफसी मिल्स गोल्डकपको फाइनलमा

न्यूज सञ्जाल १६ चैत्र २०७८, बुधबार १८:५३

विराटनगर । सिरहा गोलबजारको प्रतिभा फुटबल क्लब झापामाथि सहज जितका साथ दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।   विराटनगरस्थित जुट मिलको खेलमैदानमा बुधबार भएको खेलमा दमक एकाडेमी झापालाई ६-१ गोलको फराकिलो अन्तरले हराउँदै गोलबजार फाइनलमा पुगेको ...

निरकुमारको गोलमा पुलिस दमक गोल्डकपको फाइनलमा

न्यूज सञ्जाल १६ चैत्र २०७८, बुधबार १८:२९

दमक । निरकुमार राईको गोल मद्दतले नेपाल पुलिस क्लब काठमाडौं फेरि झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पुलिस दमक गोल्डकपको साविक विजेता पनि हो ।   गोर्खा ब्वाइज रुपन्देहीलाई १-० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा ...

साइनो स्पोर्टस मिल्स गोल्डकपको फाइनलमा

न्यूज सञ्जाल १५ चैत्र २०७८, मंगलवार १९:३९

विराटनगर । साइनो स्पोर्टस क्लब रानी विराटनगर दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अब साइनोले फाइनलमा बुधबार हुने अन्तिम सेमिफाइनलमा गोलबजार प्रतिभा फुटबल क्लब सिराहा र दमक एकेडेमी झापाबीच जित्ने टिमसँगै प्रतिस्पर्धा गर्नेछ ।   गोधुली ...

मनाङ मर्स्याङ्दी दमक गोल्डकपको फाइनलमा

न्यूज सञ्जाल १५ चैत्र २०७८, मंगलवार १९:२३

दमक । पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जीलिङलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइन खेलमा मानेभञ्ज्याङलाई १-० गोलअन्तरले पराजित गर्दै मनाङले फाइनलको यात्रा तय गरेको हो । ...

पुलिस दमक गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल १४ चैत्र २०७८, सोमबार १८:२६

दमक । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । क्यामरुनको एभनियर फुटबल क्लबलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।   निर्धारित समयको खेल गोलरहित बराबरीमा ...

हेटौडा फेरि राजर्षि जनक कपको च्याम्पियन

न्यूज सञ्जाल १३ चैत्र २०७८, आईतवार २०:०६

सर्लाही । हेटौडाको पिप्ले युथ क्लब यहाँ आयोजित छैटौ राजर्षि जनक कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पिप्ले पाँचौ संस्करणको विजेता पनि हो ।   फाइनल भिडन्तमा हेटौडाले ए डिभिजन लिग च्याम्पियन मछिन्द्र एफसीलाई सडनडेथमा स्तब्ध बनायो । निर्धारित ...

आज थाइ क्लबको सामना गर्दै नेपाल

न्यूज सञ्जाल १३ चैत्र २०७८, आईतवार १०:२५

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण फुटबलमा आज आइतबार थाइल्याण्डको क्लब चोनबरी एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।   नेपालले चोनबरीसँग उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । नेपाल र चोनबरीबीचको खेल नेपाली समय अनुसार ५:४५ बजे सुरु हुनेछ । थाइ क्लबविरुद्ध ...

आज मछिन्द्र र पिप्ले उपाधि भिडन्तमा

न्यूज सञ्जाल १३ चैत्र २०७८, आईतवार ०९:४३

सर्लाही । यहाँ जारी छैटौँ राजर्षि जनक कप फुटबल प्रतियोगितामा उपाधिको छिनोफानो आज हुँदैछ । स्व. सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा फाइनल खेल ३ बजे हुनेछ ।   साविक विजेता हेटौँडाको पिप्ले युथ क्लब र ए डिभिजन लिग च्याम्पियन मछिन्द्र एफसी ...

दार्जीलिङ पुलिसलाई रोक्दै गोर्खा ब्वाइज सेमिफाइनलमा

न्यूज सञ्जाल १२ चैत्र २०७८, शनिबार २०:५५

दमक । रुपन्देहीको गोर्खा ब्वाइज क्लब झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा दार्जीलिङ पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै गोर्खा ब्वाइजले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।   एक/एक ...

मनाङ दमक गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल ११ चैत्र २०७८, शुक्रबार १९:४९

दमक । मनाङ मस्र्याङ्दी क्बल झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा बागमती युवा क्लबलाई ४-२ गोलअन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।   मनाङको जितका ...

1 75 76 77 78 79 257
×