fbpx

फाक्तेप गोल्डकपः आयोजकलाई हराउँदै काँकरभिट्टा सेमिफाइनलमा

न्यूज सञ्जाल १४ मंसिर २०७८, मंगलवार १९:४१

झापा । शिवसताक्षी ७ मा जारी प्रथम एनी फाक्तेप गोल्डकप २०७८ को अन्तिम क्वाटरफाइनल खेलबाट तुर्केनी युथ फुटबल क्लब काँकरभिट्टा सेमिफाइनलमा प्रवेश गरेको छ ।   आयोजक फाक्तेप फुटबल क्लबलाई २-१ गोलले पराजित गर्दै काँकरभिट्टाले अन्तिम चारमा स्थान बनाएको हो ...

कमलमा उपाध्यक्ष कप भलिबल सुरु, बिर्तामोड र बाह्रदशीको विजयी सुरुवात

न्यूज सञ्जाल १४ मंसिर २०७८, मंगलवार १९:१२

झापा । कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप भलिबल प्रतियोगिता आज मंगलबारदेखि सुरु भएको छ ।   कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालित सो प्रतियोगिताको पहिलो खेलमा बाह्रदशी गाउँपालिका विजयी भएको छ । आयोजक कमल गाउँपालिकालाई १९-२५, १५-२५ र २२-२५ ...

इलामसँग हारेको खेलमा धरानको पुनरागमन जित

न्यूज सञ्जाल १३ मंसिर २०७८, सोमबार १९:३२

झापा । हार व्योहोरिसकेको अवस्थालाई उल्टाउँदै धरान सिटी एफसी सुनसरी यहाँ जारी एनी फाक्तेप गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।   फाक्तेप खेल मैदानमा आज (सोमबार) भएको तेस्रो क्वाटरफाइनल खेलमा इलामको माइभ्याली एफसीलाई टाइब्रेकरमा पराजित गर्दै धरान सेमिफाइनलमा प्रवेश गरेको ...

शनिश्चरे एफसी बन्यो झापा लिग च्याम्पियन

न्यूज सञ्जाल १२ मंसिर २०७८, आईतवार २०:१०

बिर्तामोड । झापा जिल्लास्तरीय लिग तथा नकआउट फुटबलको उपाधि शनिश्चरे फुटबल क्लब अर्जुनधाराले जितेको छ ।   आज बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा अर्जुनधाराकै छिमेकी क्लब मनास्लु एफसीलाई टाइब्रेकरमा हराउँदै शनिश्चरेले उपाधि रक्षा गरेको हो । उपाधिसँगै उसले ...

पुलिसको पहिलो जितमा सुमनको निर्णायक गोल

न्यूज सञ्जाल १२ मंसिर २०७८, आईतवार १९:१०

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।   त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार जावलाखेल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो । पुलिसलाई जित दिलाउन ...

फाक्तेप गोल्डकपः दमकलाई हराउँदै जलथल सेमिफाइनलमा

न्यूज सञ्जाल १२ मंसिर २०७८, आईतवार १८:४९

झापा । झापाको शिवसताक्षी ७ मा जारी प्रथम एनी फाक्तेप गोल्डकपमा जलथल एफसी हल्दिबारी विजयीहुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।   फाक्तेप खेल मैदानमा भएको खेलमा दमकको रोयल स्पोर्टिङ क्लबलाई २-० गोलले पराजित गर्दै जलथलले अन्तिम चारमा स्थान सुरक्षित गरेको ...

एनी फाक्तेप गोल्डकपमा पथरीको विजयी सुरुवात

न्यूज सञ्जाल ११ मंसिर २०७८, शनिबार २०:२०

झापा । झापाको शिवसताक्षी ७ मा आजदेखि सुरु प्रथम एनी फाक्तेप गोल्डकपमा मोरङको पथरी स्पोर्टिङ क्लबले विजयी सुरुवात गरेको छ ।   फाक्तेप खेल मैदानमा भएको उद्घाटन खेलमा पाहुना टोली सिन्धुलीको दुधौली स्पोर्टस क्लबलाई टाइब्रेकरमा पराजित गर्दै पथरीले अन्तिम चारमा ...

दाेस्राे जितबाट मनाङ शीर्ष स्थानमा, एपीएफमाथि च्यासलको जित

न्यूज सञ्जाल ११ मंसिर २०७८, शनिबार १९:१९

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।   शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङले लगातार दोस्रो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङलाई ...

आजदेखि एनी फाक्तेप गोल्डकप, पथरी र सिन्धुली भिड्दै

न्यूज सञ्जाल ११ मंसिर २०७८, शनिबार ०८:०९

डुँडामारी (झापा) । एनी फाक्तेप गोल्डकप आजदेखि सुरु हुँदैछ । प्रतियोगितामा झापा, मोरङ, सुनसरी, इलाम र सिन्धुलीका आठ टिमले प्रतिस्पर्धा गर्दैछन् ।   फाक्तेप फुटबल क्बल झापाको आयोजनामा मंसिर १८ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन खेलमा पथरी फुटबल क्लब मोरङ र ...

फ्रेन्ड्सकाे अग्रतालाई रोक्दै संकटाको पुनरागमन जित

न्यूज सञ्जाल १० मंसिर २०७८, शुक्रबार १८:५९

काठमाडौं । संकटा फुटबल क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । फ्रेन्ड्सकाे अग्रतालाई रोक्दै संकटाले पुनरागमन जित निकालेकाे हाे ।   शुक्रबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै संकटाले पहिलो जित निकालेको ...

1 92 93 94 95 96 257
×