अर्थ बजार

सभापोखरीको प्राइम बैंकमा आगलागी

By admin

April 02, 2019

संखुवासभा / सभापोखरी गाउँपालिकामा रहेको प्राइम बैंकको शाखामा आगलागी भएको छ । मंगलबार बिहान ६ बजे विद्युत् सट भई आगो लागेको प्रहरी जनाएको छ ।

आगो स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिइएको छ। आगोलागीबाट कति क्षति भयो भन्ने विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।