राजनीति

झापा २ मा प्रतिनिधि सभाका २० र प्रदेशमा १०-१० जनाको उम्मेद्वारी (सूचीसहित)

By admin

October 09, 2022

अर्जुनधारा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदका लागि देशैभर राजनीतिक दलका प्रतिनिधि तथा स्वतन्त्र उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् ।

 

यसै क्रममा झापा निर्वाचन क्षेत्र नं. २ बाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्ररुपमा प्रतिनिधि सभा सदस्य पदका लागि २० जनाले उम्मेद्वारी दर्ता गराएका छन् । निर्वाचन कार्यालयका अनुसार प्रदेश सभा सदस्य पदका लागि निर्वाचन क्षेत्र २ को १ मा १० जना र २ को २ नम्बरमा १० जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

 

प्रतिनिधि सभा सदस्यतर्फः

 

 

 

 

प्रदेश १ (१) तर्फः

 

 

प्रदेश १ (२) तर्फः