अन्तराष्ट्रिय

सारजहाँमा भेट्रान्स कप हुँदै

By admin

September 17, 2024

युएई । न्यू ब्वाइज एफसीको आयोजनामा दोस्रो भेट्रान्स कप २०२४ फुटबल प्रतियोगिता हुने भएको छ । खेलहरु सेप्टेम्बर २१ मा हुनेछ ।

 

युएईको सेफ जोन सारजहाँमा हुने स्टार अल मदिना सेभेन ए साइड फुटबलको विजेताले नगद ३ हजार दिराम र उपविजेताले २ हजार दिरामसहित ट्रफी पाउने छ ।

 

यसैगरी, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट गोलरक्षक, उत्कृष्ट टिम र सर्वोत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।