कांग्रेस नेता आलमसहित चार जनालाई जन्मकैद
रौतहट । रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेका कांग्रेस नेता मोहम्मद अफताव आलमसहित चार जनालाई जिल्ला अदालत रौतहटले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलमसहित चार जनालाई [ ... ]