प्रमको गृहजिल्लामा यसरी हुँदैछ निर्वाचनको तयारी
झापा । जिल्ला निर्वाचन कार्यालय झापाले स्थानीय तहबाट सहायक नाम दर्ता अधिकारी नियुक्ति गरी अभिमुखीकरण तालीम शुरु गरेको छ । सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचन तोकेसँगै कार्यालयले मतदाताको नामावली सङ्कलन तथा अद्यावधिक [ ... ]