fbpx

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

न्यूज सञ्जाल ६ मंसिर २०७७, शनिबार ०८:३७

झापा । उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्व समापन गरिएको छ । आज बिहान देशभर विभिन्न पोखरी, नदी, इनारसँगै घरको छत र आँगनमा निर्माण गरिएको जलकुण्डलगायतको पानीको स्रोत भएको ठाउँबाट व्रतालुले सूर्यलाई अर्घ्य दिएका छन् । माटोको घैला, दियो, ढकनी, सर्वी, ...

×