फोटोफिचर

झापाको शनिश्चरेमा मजदूरले गरेको प्रदर्शन तस्वीरमा…

By admin

February 04, 2019

अर्जुनधारा, झापा। गत आइतबार अर्जुनधारा नगरपालिकाको मुख्य कार्यालयमा तोडफोड गरेका आन्दोलनरत् मजदुरहरुले सोमबार अर्जुनधाराको मुख्य बजार शनिश्चरे चार घण्टा बन्द गरे ।

हेर्नुहोस् फोटो फिचर

तस्वीर : अमित खम्बू