राजनीति

पूर्वमन्त्री मोदनाथ प्रश्रितलाई हृदयघात

By admin

April 06, 2019

काठमाडौँ । पूर्वमन्त्री मोदनाथ प्रश्रितलाई हृदयघात भएको छ । वरिष्ठ साहित्यकारसमेत रहेका काठमाडौँबाट बुटवल जाँदै गर्दा धादिङ, गल्छी पुग्दा हृदयघात भएको पारिवारिक स्रोतले जनाएकाे छ ।

पाश्रितलाई हृदयघात पश्चात ललितपुरस्थित नेपाल मेडिसिटि अस्पताल भर्ना गरिएको छ ।

डाक्टरका अनुसार प्रश्रितको अवस्था खतरामुत्त रहेको छ । अहिले उनको सिसियुमा राखेर उपचार भइरहेको छ ।