विराटनगर। मोरङको सुन्दर हरैचास्थित पूर्व–पश्चिम राजमार्गमा शंकास्पत वस्तु भेटिएको छ। कुकरमा रातो कपडाले बेरिएको अबस्थामामा राखिएको वस्तु पेसरकुकर बम भएको अंशका गरिएको छ ।
नेपाली सेनाको वम डिस्फोजन टोलीले शंकास्पद वस्तुको डिस्पोज गरेको छ । त्यस्तै मोरङकै बुढीगंगामा पनि शंकास्पद वस्तु भेटिएको छ । बुढिगंगा गाउँपालिका–१ आरती स्ट्रिप्स छेउमा रहेको उक्त बम जस्तो देखिने शकास्पद वस्तु फेला परेको छ ।
निस्क्रिय बनाउन सेनाको बम डिस्पोजल टोली टोली जाँदैछ । कोशी राजमार्गमा भएको उक्त घटनाले आवतजावत ठप्छ भएको छ ।