फोटोफिचर

मेलानद्वारा अर्जुनधारा क्वारेन्टाइनमा फलफूल (तस्वीरमा)

By admin

June 09, 2020

झापा । मेडिकल ल्यावोरेटरी एशोसिएसन अफ नेपाल (मेलान)को १५औँ स्थापना दिवसमा फलफूल वितरण गरिएको हो ।

मेलान झापाको प्रयोगशाला परिवारले क्वारेन्टाइनमा रहेका व्यक्तिलाई फलफूल प्रदान गरेको हो ।

हेर्नुहोस् तस्वीरमा…