झापा । झापामा आइतवार चार जना पुरुष संक्रमित थपिएका छन् ।

गौरिगञ्ज गाउँपालिकाका तीन जना र दमक नगरपालिकाका एक जनामा संक्रमित गरेका छन् । भारतबाट फर्किएका उनीहरु स्थानीय क्वारेन्टिनमा बसेका थिए ।

उनीहरुलाई उपचारका लागि गोठगाउँ लागिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए ।