फोटोफिचर

पाथीभरा मन्दिर क्षेत्रमा बाक्लो हिमपात (हेरौँ ११ तस्वीर)

By admin

December 29, 2021

ताप्लेजुङ । पछिल्लो समय ताप्लेजुङको पाथीभरा देवी मन्दिर क्षेत्रमा बाक्लो हिमपातका भएपछि सेताम्मे देखिएको छ । गएको शनिबार पानी परेपछि उक्त क्षेत्रमा बाक्लो हिमपात सुरु भएको हो ।

 

बाक्लो हिमपातका कारण पाथीभरा देवीको दर्शन गर्न गएका केही भक्तजन प्रभावित भएका छन् । निरन्तर हिमपात हुँदा ताप्लेजुङको सदरमुकाम फुङलिङस्थित सुकेटार विमानस्थलसम्म हिउँ परेको छ ।

 

 

पाथीभरा क्षेत्रमा परेको हिमपात परेपछि स्थानीय राजेन्द्र महतले खिचेका केही तस्वीरहरु…