खेलकुद

प्रशान्त भण्डारी झापा खेलकुद विकास समितिको अध्यक्ष

By admin

April 12, 2022

बिर्तामोड । बिर्तामोडका सामाजिक युवा व्यक्तित्व भेषराज भण्डारी (प्रशान्त) जिल्ला खेलकुद विकास समिति झापाको अध्यक्षमा नियुक्त भएका छन् ।

 

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको चैत २४ गतेको बैठकले भण्डारीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 

भण्डारी रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका आइपीपी, करातेका सिनियर खेलाडी, प्रशिक्षक, अन्तर्राष्ट्रिय रेफ्री, रोटरी क्लब अफ बिर्तामोड र वीरता जेसीजका पूर्व अध्यक्ष हुन् ।