समाज

काठमाडौंमा भूकम्पको झट्का !

By admin

October 22, 2023

काठमाडौँ । आइतबार बिहान ७ बजेर ४० मिनेटमा काठमाडौं लगायत आसपासका क्षेत्रमा भूकम्पकको झट्का महसुस गरिएको छ ।

 

अमेरिकी भूगर्भ अध्ययन संस्था यूएसजीएसका अनुसार भूकम्पको तिव्रता ५.२ रेक्टर स्केल मापन गरिएको छ ।

 

थप विवरण आउन बाँकी…