घट्यो संक्रमित संख्या, मन्त्रालयको विवरण त्रुटिपूर्ण
महोत्तरी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान ७ः४५ बजे जारी गरेको विज्ञप्तिमा कोभिड–१९ पुष्टिको विवरण दोहोरिएको पाइएको छ । मन्त्रालयले अघिल्लै दिन संक्रमितको सूचीमा परिसकेका धनुषा, महोत्तरी र सर्लाहीका पाँच जनालाई दोहोर्याएर सूचीमा समेट्दा विवरण त्रुटिपूर्ण हुन पुगेको हो । धनुषामा २, महोत्तरीमा २ र सर्लाहीमा १ गरी ५ जनामा कोरोना संक्रमण भएको पुष्टि … Continue reading घट्यो संक्रमित संख्या, मन्त्रालयको विवरण त्रुटिपूर्ण