अर्जुनधाराको दहिझोडामा आँखा शिविर, २२४ जनाले लिए सेवा
शनिश्चरे । झापाको अर्जुनधारा ४ मा एकदिने आँखा शिविर सम्पन्न भएको छ । दहिझोडा सामुदायिक स्वास्थ्य इकाइको कार्यालयमा भएको शिविरको उद्घाटन नगर प्रमुख बलदेवसिंह गोम्देनले गरेका थिए । अर्जुनधारा ४ का वडाध्यक्ष अम्बरबहादुर कटुवालको [ ... ]