कम्वोडियाको आगलागीमा बिर्तामोड १ का वडाध्यक्षका छोरा निराकरको मृत्यु

झापा (एजेन्सी) । कम्वोडियाको एक क्यासिनोमा भएको आगलागीमा परी झापाका एकजना नेपालीको समेत मुत्यु भएको छ। थाइल्याण्डको सिमाना पोइपेटमा रहेको कम्बोडियाको सो क्यासिनोमा आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएका छन् ।   सोही घटनामा परी झापा बिर्तामोड १ का निराकर पाण्डेको पनि मुत्यु भएको हो । उनी … Continue reading कम्वोडियाको आगलागीमा बिर्तामोड १ का वडाध्यक्षका छोरा निराकरको मृत्यु