झापामा बुधबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि
झापा । झापामा आज बुधबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ७ महिला र १६ जना पुरुष गरी जम्मा २३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका ...