बिर्तामोडबाट ९ लाखको भन्सार छलीका सामान बरामद
बिर्तामोड । झापाको बिर्तामोडमा भन्सार छली गरी ल्याएको ९ लाख ५ हजार ४५ं रुपैयाँबराबरको अवैध सामान बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले बिहीबार साँझ बिर्तामोड ५ को त्रिवेणी टोलस्थित शनिश्चरे रोडबाट सामान बरामद गरेको हो । ...