भद्रपुरकी एलिसा चाम्लिङलाई खुल्ला नृत्यकाे उपाधि
अर्जुनधारा । झापा भद्रपुरकी एलिसा चाम्लिङले अर्जुनधारामा आयोजित खुल्ला नृत्य प्रतियोगिताको उपाधि जितेकी छन् । नयाँ वर्ष २०८२ को अवसरमा अर्जुनधारा ८ नम्बर वडा कार्यालयको समन्वयमा स्थानीयस्तरमा रहेका प्रतिभाहरुको पहिचानसँगै नेपाली नृत्य परम्परालाई जीवित राख्ने उद्देश्यले ए वान ...