आज पहाडी क्षेत्रमा ठूलो वर्षाको सम्भावना
झापा । आज देशका पहाडी क्षेत्रको एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको ...