विश्वकप विजेता स्पेनले पाँच करोड डलर पाउँदा अन्य टिमले कति पाए ?

न्यूज सञ्जाल ५ श्रावण २०८३, मंगलवार १९:३१

झापा (एजेन्सी) । दोस्रोपटक विश्वकप च्याम्पियन बनेको स्पेनले पुरस्कारवापत पाँच करोड डलर प्राप्त गरेको छ । यसैगरी, उपविजेता अर्जेन्टिनाले तीन करोड ३० लाख डलर प्राप्त गरेको छ ।   तेस्रो हुने इंग्ल्यान्डले दुई करोड ९० लाख र चौथो हुने फ्रान्सले ...

फ्रान्सलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपमा तेस्रो स्थानमा

न्यूज सञ्जाल ३ श्रावण २०८३, आईतवार ०८:२३

झापा (एजेन्सी) । फिफा विश्वकप फुटबल २०२६ मा फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड तेस्रो बनेको छ । अमेरिकाको मियामी रङ्गशालामा आज बिहान भएको खेलमा इंग्ल्यान्डले फ्रान्सलाई ६-४ गोलले हराउँदै तेस्रो स्थान हासिल गरेको हो ।   इंग्ल्यान्डले खेलको शुरुआतदेखि नै आक्रामक प्रदर्शन ...

अर्जुनधारामा फुटबलर देवेन्द्रसँगै पाँच विधाका खेलाडीलाई नगदसहित सम्मान

न्यूज सञ्जाल २९ असार २०८३, सोमबार १८:५६

शनिश्चरे । झापाको अर्जुनधारा नगर खेलकुद विकास समितिले फुटबलर देवेन्द्र तामाङसहित पाँच विधाका खेलाडीलाई सम्मान गरेको छ । आज नगर सभाहलमा आयोजित कार्यक्रममा उनीहरुलाई नगदसहित सम्मान गरिएको हो ।   खेलकुदको माध्यमबाट अर्जुनधारा नगरपालिकाको नाम, प्रतिष्ठा र पहिचानलाई राष्ट्रिय तथा ...

नेपाल र भारत ‘ए’ बीच टी-२० शृङ्खला हुने पक्का

न्यूज सञ्जाल २६ असार २०८३, शुक्रबार १९:५२

झापा (एजेन्सी) । नेपालले घरेलु मैदानमा भारतको ‘ए’ टीमसँग टी-२० सिरिज खेल्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपाल र भारतको ‘ए’ टीमबीच ३ खेलको टी-२० सिरिज हुन लागेको नेपाली क्रिकेट संघ (क्यान)ले जनाएको छ ।   स्कटल्याण्डमा भएको आईसीसी ...

आजदेखि विश्वकप फुटबलका क्वाटरफाइनल खेल हुँदै

न्यूज सञ्जाल २५ असार २०८३, बिहीबार ०७:२७

झापा (एजेन्सी) । फिफा विश्वकप फुटबलका क्वाटरफाइनल खेलहरू आज रातिदेखि हुँदैछन् । क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इङ्ग्ल्यान्डसँग तथा अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।   पहिलो क्वाटरफाइनलमा आज राति पौने २ बजे फ्रान्स र मोरक्को खेल्नेछन् । यी ...

प्रथम उपप्रमुख कराते कपको हिसाब सार्वजनिक

न्यूज सञ्जाल २१ असार २०८३, आईतवार १०:२६

शनिश्चरे । झापाको अर्जुनधारा ९ स्थित बाह्रघरे सितोरियो कराते डोजोद्वारा गत वैशाख २६ गते आयोजित प्रथम उपप्रमुख कराते कप प्रतियोगिताको आय-व्यय सार्वजनिक गरिएको छ ।   प्रतियोगिताको आय-व्यय सार्वजनिक गर्दै डोजोकी सचिव निशा राईले अर्जुनधारा नगरपालिका, ८ र ९ नम्बर ...

चारपानेमा खुल्यो दुई करोड लागतमा तुल फिटनेस

न्यूज सञ्जाल १७ असार २०८३, बुधबार १७:५३

बिर्तामोड । झापाको बिर्तामोड २ र अर्जुनधारा ५ स्थित चारपानेमा अत्याधुनिक सुविधासम्पन्न व्ययमशाला तुल फिटनेस सञ्चालनमा आएको छ ।   करिब पाँच कठ्ठा क्षेत्रफलमा स्थापना गरिएको फिटनेस सेन्टरमा करिब २ करोड रुपैयाँबराबरका आधुनिक उपकरण जडान गरिएको सञ्चालक तुल श्रेष्ठले बताएका ...

ब्राजिल र पाराग्वे विश्वकप २०२६ को अन्तिम १६ मा

न्यूज सञ्जाल १६ असार २०८३, मंगलवार ०८:३०

एजेन्सी । चार पटकको विश्वकप विजेता ब्राजिल र पाराग्वे विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेका छन् ।   ग्याब्रियल मार्टिनेलीले अन्तिम समयमा गरेको गोलले ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको हो । ब्राजिलले अन्तिम ३२ को प्रतिस्पर्धामा जापानलाई ...

विश्वकपः अन्तिम ३२ चरणको समीकरण पूरा

न्यूज सञ्जाल १४ असार २०८३, आईतवार ११:४१

झापा (एजेन्सी) । विश्वकप २०२६ को लिग चरणका सबै खेल आइतबार सकिएका छन् र प्रतियोगिता नकआउट चरणमा प्रवेश गरेको छ । त्यससँग प्रतियोगिताको अन्तिम ३२ चरणको समीकरण पूरा भएको हो ।   त्यसअनुसार आइतबार दक्षिण अफ्रिका र क्यानाडा खेल्नेछन् । ...

हेटौडाका सोम लामा फेरि बने नेपाल मास्टर्स स्नुकर च्याम्पियन

न्यूज सञ्जाल १२ असार २०८३, शुक्रबार २०:०६

बिर्तामोड । हेटौँडाका सोम लामा झापाको बिर्तामोडमा आयोजित दोस्रो नेपाल मास्टर्स स्नुकरमा च्याम्पियन बनेका छन् ।   बिर्तामोड स्नुकरको आयोजनामा भएको प्रतियोगितामा प्रतिस्पर्धी धनगढीका रोहित क्षेत्रीलाई पराजित गर्दै पहिलो संस्करणका च्याम्पियन सोम लामा ब्याक टु ब्याक च्याम्पियन बनेका हुन् । ...

1 2 3 325
×