मानवअधिकार समूहद्वारा स्वास्थ्य अधिकारबारे अन्तरक्रिया
अर्जुनधारा । मानवअधिकार समूह अर्जुनधाराको आयोजना र इन्सेक प्रदेश कार्यालयको सहयोगमा बिहीबार स्वास्थ्यको अधिकार सम्बन्धमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा समूहका अध्यक्ष चन्द्रप्रसाद सुवेदीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले ...