प्रदेश १ मा जोखिम बढ्दो, बुधबार ४६७ जनामा संक्रमण पुष्टि
मोरङ । प्रदेश १ मा आज ४६७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा सबैभन्दा बढी १७३ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी, मोरङमा १३५, सुनसरीमा १०६, धनकुटामा १८, इलाममा ८, भोजपुरमा ५, उदयपुरमा ४, संखुवासभामा २, पाँचथरमा १ ...