झापामा १६३ संक्रमित थपिए, १४६ डिस्चार्ज, ६ जनाको मृत्यु
बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापामा १६३ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी दमक नगरपालिकाका ५४ जना छन् । आज थपिएका संक्रमितमध्ये ७५ जना महिला छन् । दमकमा २७ जना महिलासहित ५४ जनामा संक्रमण पुष्टि भएको हो । ...