बिर्तामाेडका ५२ सहित झापाका ३०३ जनामा संक्रमण पुष्टि, ५३ जना निको भए
बिर्तामोड । झापामा पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआरतर्फ २८७ र एन्टिजेनतर्फ १६ जनामा पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितमध्ये १३८ जना महिला र १६५ जना पुरुष रहेका छन् । ...