fbpx

झापामा ४ जना बन्दकर्ता पक्राउ, आंशिक प्रभाव

न्यूज सञ्जाल ४ फाल्गुन २०७८, बुधबार १२:१३

बिर्तामोड । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) को विरोध गर्दै आह्वान गरिएको बन्दका क्रममा झापामा ४ जना पक्राउ परेका छन् ।   झापाका बजार बन्द गराउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो । झापाको दुर्गापुरबाट वैज्ञानिक समाजवादी ...

झापाबाट भन्सार छलीको औषधि बरामद

न्यूज सञ्जाल ३ फाल्गुन २०७८, मंगलवार १९:१३

झापा । झापा प्रहरीले भन्सार छली नेपाल भित्र्याइएको औषधि बरामद गरेको छ । आठ लाख एकचालीस हजार तीन सय सन्तानब्बे रुपैयाँ बराबरको विभिन्न औषधिहरु प्रहरीले बरामद गरेको हो।   सोमबार कचनकवल गाउँपालिका वडा नं १ कुट्टिमा भारतबाट नेपालतर्फ आउँदै गरेका ...

इलामको माइखोलामा डुबेर बालिकाको मृत्यु

न्यूज सञ्जाल ३ फाल्गुन २०७८, मंगलवार १९:०५

झापा । इलामको माईजोगमाई गाउँपालिका ४ मा माईखोलामा डुबेर बालिकाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा माईजोगमाई ४ का दिपक राईकी ९ वर्षीया छोरी अरिना राई रहेकी छिन् । हिजो (सोमबार) बेलुकी ४ बजे माईखोलामा माछा मार्ने क्रममा पानीमा ...

मोरङको सुनवर्षीबाट ब्राउन सुगरसहित एक जना पक्राउ

न्यूज सञ्जाल ३ फाल्गुन २०७८, मंगलवार १८:५५

झापा । मोरङको सुनवर्षी नगरपालिका ८ बाट खैरो हिरोईन (ब्राउन सुगर)सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मोरङको सुनवर्षी १ का २३ वर्षीय बिनोद तामाङ रहेका छन् । हिजो (सोमबार) राति पौने ७ बजे प्रहरी चौकी ...

मौसम खुलेपछिको पाथीभरा मन्दिर तस्बिरमा

न्यूज सञ्जाल ३ फाल्गुन २०७८, मंगलवार ०८:५३

ताप्लेजुङ । एक साताभन्दा बढीको हिमपात र मौसममा आएको खराबीपछि ताप्लेजुङको आकाश खुलेको छ। मौसममा सुधार भएसँगै प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउनेहरुको संख्या पनि बढ्न थालेको छ।   समुद्री सतहदेखि ३ हजार ७ सय ९४ मिटरको उचाईमा अवस्थित ...

झापामा ‘शंकास्पद वस्तु’ राखेको अभियोगमा ४ जना पक्राउ

न्यूज सञ्जाल ३ फाल्गुन २०७८, मंगलवार ०८:२२

झापा । झापाको बिर्तामोड र दमकमा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु राखेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय, झापाले प्रदेश प्रहरी कार्यालय, विराटनगरसँगको समन्वयमा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।   ...

तेह्रथुमको म्याङलुङ बजारमा आगलागी हुँदा एक घर नष्ट

न्यूज सञ्जाल ३ फाल्गुन २०७८, मंगलवार ०८:०७

तेह्रथुम । तेह्रथुम सदरमुकाम म्याङलुङ बजारमा आज (मंगलबार) बिहानै आगलागी भएको छ । बजारको बीचमा रहेको सिंहबाहिनी मन्दिर नजिकैको घरबाट आगलागी सुरु भएको स्थानीयले बताए ।   बजारको बीचमा रहेको अर्जुन अधिकारीको होटलबाट आगलागी सुरु भएको थियो । आगलागीबाट एक ...

शरणार्थी शिविरमा आगलागी हुँदा ३ टहरा जलेर नष्ट

न्यूज सञ्जाल २ फाल्गुन २०७८, सोमबार २०:२९

पथरी । मोरङको पथरीशनिश्चरे नगरक्षेत्रमा रहेको भुटानी शरणार्थी शिविरमा आज आगलागी हुँदा ९ लाख बढीको सामान जलेर नष्ट भएको छ ।   सो स्थानमा रहेका ३ वटा परिवारको टहरा र तिनमा भएका सम्पूर्ण सामान जलेर नष्ट भएको हो । दिउँसो ...

इलाममा बन्यो नेपालको दोस्रो लामो झोलुङ्गे पुल

न्यूज सञ्जाल २ फाल्गुन २०७८, सोमबार १९:०५

इलाम । दक्षिणी इलामको माइ नगरपालिकाको बिहीबारे र वडा नम्बर १ को घण्टे जोड्ने झोलुङगे पुल बनेपछि स्थानीयबासी हर्षित भएका छन् । ८२० मिटर लामो यो झोलुङगे पुल नेपालमा निर्माण भएकामध्ये दोस्रो लामो झोलुङगे पुल रहेको छ । पुल निर्माणपछि ...

उर्लाबारीमा बृद्ध आमाको हत्या गर्ने पक्राउ

न्यूज सञ्जाल २ फाल्गुन २०७८, सोमबार १८:१६

झापा । मोरङ उर्लाबारी नगरपालिका ४ आईतबारे बस्ने ३५ बर्षीय गंगा प्रसाद भण्डारीले आफ्नै आमालाई चिरपट प्रहार गरी हत्या गरेका छन् ।   हिजो बेलुका साढे ४ बजे घरयासी विवादका कारण ७० बर्षीया चन्द्रमाया भण्डारीलाई दाउराको चिरपटले प्रहार गरेका थिए ...

1 187 188 189 190 191 636
×