भारतको उडिसामा नोभेम्बर ३० सम्म लकडाउन
झापा । भारतको पूर्वी राज्य उडिसामा सरकारले लकडाउनको समयावधिलाई थप गर्ने निर्णय गरेको छ । महामारीलाई नियन्त्रण गर्न खास गरी शहरी क्षेत्र र सङ्क्रमण फैलिएका क्षेत्रमा लकडाउनको समय थप गरिएको हो । लकडाउन कोभिड सङ्क्रमित भएका क्षेत्रमा लागू हुने निर्देशनमा ...