झिलझिले, झापा । झापाको शिवसताक्षीमा आगामी ३ वर्षका लागि दुधे का व्यवसायी नेपाल सुनचाँदी व्यवसायी संघको अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन ।
पर्यटकिय दोमुखामा आज संघको दोश्रो अधिवेसनबाट टेकवाहादुर सेन्चुरी ११ कार्यसमिति सहित अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन ।
समितिको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद खरेल, उपाध्यक्षमा तेजवहादुर लाम्गादे, सचिवमा हरि संकर सिलवाल, कोषाध्यक्षमा रोमन लाम्गादे र सहसचिवमा विजय पोर्तेल सर्वसम्मत चयन भएका छन । यस्तै सदस्यहरुमा राजवहादुर कार्की, कमला वाह्रकोटी, देवेन्द्र ल्वागुन लगायत रहेका छन ।