झापामा एक लाख बढीले लगाए कोरोनाविरुद्धको खोप
झापा । झापामा कोरोना भाइरसविरुद्धको खोप लगाउनेको सङ्ख्या एक लाख नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार झापामा १ लाख ७ हजार ९ सय ९१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । पहिलो चरणमा उपलब्ध भएको ...