दमकका ६४ सहित झापामा आज थपिए १९० जना संक्रमित
झापा । पछिल्लो २४ घण्टाभित्र झापामा १९० जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ८७ जना महिला र १०३ जना पुरुष छन् । सबैभन्दा बढी दमकका ६४ जना रहेका छन् । जसमा ३२ महिला र ३२ जना पुरुष रहेका छन् ...
झापा । पछिल्लो २४ घण्टाभित्र झापामा १९० जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ८७ जना महिला र १०३ जना पुरुष छन् । सबैभन्दा बढी दमकका ६४ जना रहेका छन् । जसमा ३२ महिला र ३२ जना पुरुष रहेका छन् ...
काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भएर २ हजार ७ सय ७ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी २७ सय ७ जना निको भएका हुन् । यो सँगै ...
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको छ। यसअघि बुधबार ५८ जनाले ज्यान गुमाएका थिए । यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार देशभर ...
डा सागर राजभण्डारी, कोरोना सङ्क्रमितहरुले मनोबल बढाउनका लागि सबैभन्दा पहिला कोरोना के हो र कसरी सर्छ ? भन्ने बुझ्न आवश्यक हुन्छ । कोरोना सङ्क्रमण एकखालको भाइरस इन्फेक्सन हो । अरु भाइरसले जस्तै कोरोना भाइरसले पनि आफ्नो स्वरुपमा परिवर्तन गर्छ । ...
झापा । झापामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर ६ का ४८ वर्षिय पुरुष रहेका छन् । उनको उपचारका क्रममा बुधबार अपराह्न ४ः३० बजे मेची अस्पताल भद्रपुरमा मृत्यु भएको हो । उनलाई मंगलबारमात्र संक्रमण ...
झापा । पछिल्लो २४ घण्टाभित्र झापामा १७८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ७९ जना महिला र ९९ जना पुरुष छन् । सबैभन्दा बढी बिर्तामोडका ४१ जना रहेका छन् । जसमा १९ महिला र २२ जना पुरुष रहेका छन् ...
बिर्तामोड । झापामा कोरोना सङ्क्रमितको दर भने ज्यादै बढेको छ । एक सातामा चार गुणा सङ्क्रमित बढेको सरकारी तथ्याङ्कले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार सात दिनअघि वैशाख १४ गते जिल्लामा सङ्क्रमितको सङ्ख्या १९५ ...
बिर्तामोड । झापामा आज एकै दिन तीन जनाको मृत्यु भएको छ । पछिल्लोपटक बिर्तामोडमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हाे । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका वडा नं ५ की धिमाल थरकी ७३ वर्षिया वृद्धा रहेकी छन् । उनको आज ...
काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा साढे आठ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ६५९ जनामा सङ्क्रमण पुष्टि भएको हो । २० हजार सात सय ५६ जनाको ...
बिर्तामोड । अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको स्वास्थ्य गम्भीर बन्दै गएकाे छ । कोरोना संक्रमण भएपछि विगत पाँच दिनदेखि उपचाररत उनकाे स्वास्थ्यमा खासै सुधार नआएको अस्पतालले जनाएको छ । उनलाई बैशाख १७ गते बिर्तामोडको बिएण्डसी हस्पिटलमा भर्ना गरिएको ...