ताप्लेजुङका केही विद्यालयमा पठनपाठन सुरु
ताप्लेजुङ । सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरेसँगै ताप्लेजुङका केही शैक्षिक संस्थाहरु सञ्चालनमा आएका छन्। कोभिड १९ का कारण लामो समयदेखि अवरुद्ध रहेको शैक्षिक गतिविधिलाई आफ्नो परिवेश अनुकूल सञ्चालन गरी सिकाइलाई निरन्तरता दिन सकिने सरकारले बताएपछि ताप्लेजुङका निजी तथा ...