इलाममा बाहुनका छोरा लिम्बू भाषाका शिक्षक
इलाम । इलाम माईजोगमाई गाउँपालिकास्थित सोयाङका उमाकान्त चापागाईं (उकाचा) लाई कुराकानीका सिलसिलामा धेरैले सोध्छन् । 'साँची तपाईं शिक्षक होइन, कुन विषय पढाउनुहुन्छ ?', प्रश्नकर्ताले प्रश्न गरेपछि उकाचाको उत्तर सुन्दा कोही झसक्क झस्किन्छन्, कोही एकोहोरो उनलाई हेर्छन् । कोही भने ‘यस्तो ...