बङ्गाल चुनावमा ममता बनर्जी भाजपाका सुबेन्दु अधिकारीसँग पराजित
झापा । भारत पश्चिम बङ्गालको विधानसभा चुनावमा मुख्यमन्त्री ममता बनर्जी भारतीय जनता पार्टी भाजपाका नेता सुबेन्दु अधिकारीसँग पराजित हुनुभएको छ । नन्दीग्रामबाट चुनाव उठ्नुभएकी तृणमूल कंग्रेस टीएमजीकी नेतृ बनर्जी भाजपाका नेता अधिकारीसँग १९५६ मतले पराजित हुनुभएको बीबीसीले जनाएको छ । ...