हाइटीमा राष्ट्रपतिको हत्या प्रयास असफल
एजेन्सी । हाइटीका राष्ट्रपति जोभेनल मोइसले सोमबार आफूलाई हत्या गरी सरकार अपदस्थ गर्ने विद्रोह प्रयास असफल भएको जानकारी दिएका छन् । उनको कार्यकाल सम्बन्धमा विवाद चर्किरहेका बेला यो षड्यन्त्रको प्रयास भएको हो ।यस सम्बन्धमा एकजना वरिष्ठ न्यायाधीश र प्रहरी अधिकारीलगायत ...