fbpx

आज हङकङसँग खेल्दै महिला फुटबल टोली

न्यूज सञ्जाल ५ आश्विन २०७८, मंगलवार ०७:३७

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले सन् १९८६ मा हङकङमा भएको एफसी वुमेन्स च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको थियो । पहिलो खेल थियो हङकङविरुद्ध । जहाँ नेपाली टिम १-० ले हारेको थियो । सन् १९८९ को च्याम्पियनसिपमा हङकङले नेपाललाई ३-० ले हरायो । ...

अन्तिम मिनेट नसम्हालिँदा फिलिपिन्ससँग नेपाल पराजित

न्यूज सञ्जाल २ आश्विन २०७८, शनिबार १७:४९

झापा । एएफसी महिला एसियन कप २०२२ छनोटको पहिलो खेलमा नेपालले अन्तिम मिनेट सम्हालिन नसक्दा जीतबाट वञ्चित हुनु परेको छ । आज भएको फिलिपिन्सविरुद्धको खेलमा नेपाल १ गोलले अगाडि थियो । तर, निर्धारित खेलको अन्तिम मिनेटमा फिलिपिन्सले गोल फर्काउँदै विजेता ...

आज नेपालले फिलिपिन्सविरुद्ध खेल्दै

न्यूज सञ्जाल २ आश्विन २०७८, शनिबार ०८:५८

झापा । एएफसी महिला एसियन कप २०२२ छनोटको पहिलो खेलमा नेपालले आज शनिबार फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह एफ को नेपाल र फिलिपिन्सबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे ...

फिफा वरियतामा नेपाल यथावत

न्यूज सञ्जाल ३१ भाद्र २०७८, बिहीबार १८:०८

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहेकोे छ । नेपाल अघिल्लो पटक जस्तै १ सय ६८ औं स्थानमै कायम रहेको हो । नेपालले हालै भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले ...

राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तानतर्फ

न्यूज सञ्जाल २९ भाद्र २०७८, मंगलवार ०८:३५

काठमाण्डौ । उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप २०२२ छनोट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सोमवार बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एक कार्यक्रमको आयोजना गरेर उज्वेकिस्तानमा हुने छनोट खेलका लागि नेपाली टोलीलाई ...

खेलकुद पत्रकारकाे स्थापना दिवसमा सम्मान तथा पुरस्कार

न्यूज सञ्जाल २७ भाद्र २०७८, आईतवार १९:१६

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को २६औं स्थापना दिवस विविध कार्यक्रमसहित आइतबार मनाइएको छ । स्थापना दिवसमा आइतवार मञ्चले अग्रज खेल पत्रकारिता सम्मानबाट मुकुन्द दाहाल र सुमन भोम्जन युवा खेल पत्रकारिता पुरस्कारबाट गोविन्दराज नेपाललाई पुरस्कृत गरेको छ । खेल ...

नेपाल र बंगलादेशको खेल बराबरी

न्यूज सञ्जाल २७ भाद्र २०७८, आईतवार १८:५३

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशविरुद्ध दोस्रो मैत्रीपूर्ण खेलमा बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ सकिदा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेको थियो । दोस्रो हाफमा पनि दुवै टोलीले गोलरहित नै बराबरी खेले ...

राडुकानुले जितिन् यूएस ओपनको उपाधि

न्यूज सञ्जाल २७ भाद्र २०७८, आईतवार ०८:४९

झापा (एजेन्सी) । बेलायतकी १८ वर्षीया एम्मा राडुकानुले यूएस ओपन टेनिसको उपाधि जितेकी छन् । फाइनलमा १९ वर्षीया क्यानेडियन खेलाडी लेला फर्नान्डेजलाई ६-४ र ६-३ को सेटमा पराजित गरिन् । कुनै पनि ग्रान्डस्लाममा पुग्ने पहिलो बेलायती खेलाडी बनेकी राडुकानुले पहिलो ...

रंगशालामा निरन्तर जितको आस

न्यूज सञ्जाल २७ भाद्र २०७८, आईतवार ०८:२८

काठमाडौँ । एएफसी एसियन कप २०२२ छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा आइतबार प्रतिस्पर्धा गर्दै छ । अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने देशकै मुख्यथलो ‘दशरथ रंगशाला’ मा पहिलोपल्ट उत्रिँदा महिला टिमले बिहीबार बंगलादेशमाथि २-१ को संघर्षपूर्ण ...

युएस ओपनको फाइनलमा ‘टिनेजर्स’ राडुकानु र फर्नान्डेज

न्यूज सञ्जाल २६ भाद्र २०७८, शनिबार १९:४१

झापा (एजेन्सी) । युएस टेनिस महिलातर्फको फाइनल खेल भोलि (आइतबार) हुँदैछ । यससँगै युएस ओपनले पहिलोपल्ट नयाँ विजेता पाउनेछ । युएस ओपन टेनिसको फाइनल खेलका लागि बेलायती खेलाडी एम्मा राडुकानु र क्यानडाली लेला फर्नान्डेज पुगेका छन् । दुवै खेलाडी पहिलोपल्ट ...

1 105 106 107 108 109 260
×