fbpx

एसियन कप छनोटः नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने

न्यूज सञ्जाल १ भाद्र २०७८, मंगलवार १८:३४

काठमाडौं । एएफसी महिला एसियन कप २०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने जनाएको छ । छनोटको समूह ुएफु मा रहेको नेपाल र फिलिपिन्सबीचको ...

भरत, रजिन र विक्रमसहित १० खेलाडी बाहिरिए

न्यूज सञ्जाल १ भाद्र २०७८, मंगलवार ०९:०६

काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पोखराको बन्द प्रशिक्षणमा रहेका मध्येबाट १० खेलाडी बाहिरिएको जनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले १० खेलाडीलाई बाहिर राख्दै २८ खेलाडी ...

बाबुलालको नेतृत्वमा झापा तेक्वान्दो संघ

न्यूज सञ्जाल ३१ श्रावण २०७८, आईतवार १९:२८

झापा । नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति झापाको तेस्रो जिल्ला अधिवेशन आइतवार सम्पन्न भएको छ । झापा जिल्ला खेलकुद विकास समितिको हलमा सम्पन्न अधिवेशनबाट बाबुलाल सुब्बा अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ । नेपाल तेक्वान्दो संघले आफ्नो विधान परिवर्तन गरी ...

रेखासहित १७ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए

न्यूज सञ्जाल ३१ श्रावण २०७८, आईतवार १९:०५

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार प्रारम्भिक बन्द प्रशिक्षणमा रहेकामध्ये १७ खेलाडी बाहिरिएको जनाएको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले दोस्रो चरणमा ४५ खेलाडीबाट २८ ...

क्रिकेटर लाक्पाको ‘कफी इनिङ्स’

न्यूज सञ्जाल ३० श्रावण २०७८, शनिबार १९:३४

पर्वत पोर्तेल, काँकडभिट्टा । पूर्वराष्ट्रिय क्रिकेटर लाक्पा लामाले खेल्न छाडेको दशक नाघ्यो । सन् २००७ बाटै उनी क्रिकेटबाट अलग्गिएका थिए । वडा, नगर स्तरका खेल भने निरन्तर खेलिरहे । एक समय उनी राम्रा फुटबलर थिए । क्रिकेट सुरु गर्नुअघि फुटबल खेल्थे । सन् २००५ मा ...

फिफा वरीयतामा नेपाल तीन स्थान उक्लियाे

न्यूज सञ्जाल २८ श्रावण २०७८, बिहीबार १९:२४

काठमाण्डौ । फिफा वरीयतामा नेपाली फुटबल टोलीले तीन स्थान सुधार गरेको छ । फिफाले आज बिहीवार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल एक सय ७१औँ स्थानबाट एक सय ६८औँ स्थानमा पुगेको छ । विश्व कप छनोट र एसिया कप छनोटका खेलमा गरेको ...

युएफा सुपर कप उपाधि चेल्सीलाई

न्यूज सञ्जाल २८ श्रावण २०७८, बिहीबार ०८:३३

एजेन्सी । यस वर्षको युएफा सुपर कप फुटबल प्रतियोगिताको उपाधि चेल्सीले जितेको छ । नर्दन आयरल्याण्डको बेलफाष्टमा गएराति भएको खेलमा स्पेसिन क्लब भियारियाललाई पेनाल्टी शुट आउटमा हराउँदै इंग्लिश क्लब चेल्सीले उपाधि जितेको हो । खेलको पहिलो हाफमै चेल्सीका हकिम जियचले ...

आजबाट फुटबल टिमको बन्द प्रशिक्षण

न्यूज सञ्जाल २७ श्रावण २०७८, बुधबार ०७:५९

पोखरा । राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आजबाट (बुधबार) पोखरामा सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आजबाट पोखरा रंगशालामा टिमको प्रशिक्षण सुरु हुने जनाएको छ । १० दिनको विश्रामपछि नेपाली टिमले पोखरामा प्रशिक्षण सुरु गर्न लागेको ...

माल्दिभ्समा साफ च्याम्पियनसिप फुटबल हुने

न्यूज सञ्जाल २५ श्रावण २०७८, सोमबार १७:०४

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण माल्दिभ्समा आयोजना हुने पक्का भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना गर्ने निर्णय गरेको हो । सोमबार बसेको साफको कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई ...

अमेरिकाको सुखद् अन्त्यसँगै सकियो टोकियो ओलम्पिक

न्यूज सञ्जाल २५ श्रावण २०७८, सोमबार ०७:२८

टोकियो । टोकियो ओलम्पिक २०२० को पदक तालिकामा सुरुबाटै चीनले अग्रता लियो । उद्घाटन समारोहको भोलिपल्टदेखि गणना गरेर प्रतिस्पर्धाको १५औं दिनसम्म उसलाई कसैले उछिन्न सकेको थिएन । चीनले ३८ स्वर्णसहित शीर्षस्थानमा रहेर ३२ औं ग्रीष्मकालीन ओलम्पिकको अन्तिम दिन आइतबारको प्रतिस्पर्धा थालेको थियो । ...

1 106 107 108 109 110 257
×