यस वर्षको मनसुन खतरायुक्त हुने, अघिल्लो वर्षको भन्दा धेरै वर्षा

न्यूज सञ्जाल १७ जेष्ठ २०७८, सोमबार १७:३३

काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने बताएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा अनिल पोखरेलले अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोगब्याधीले धेरैलाई असर गर्नसक्ने बताएका हुन् । ...

आजको मौसमः देशका धेरै ठाउँमा बादल, केही भूभागमा ठूलो पानी पर्ने

न्यूज सञ्जाल १७ जेष्ठ २०७८, सोमबार ०७:३९

काठमाण्डौ । आज देशका धेरैजसो ठाउँमा बादल लागेर एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेकाले देशका धेरैजसो ठाउँमा आंशिकदेखि ...

मौसमः सुदूरपश्चिम, प्रदेश १ र २ मा हल्का वर्षा

न्यूज सञ्जाल १६ जेष्ठ २०७८, आईतवार ०८:१०

काठमाण्डौ । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । तर, सुदूरपश्चिम, प्रदेश १ र २ का केही ठाउँमा भने हल्का पानी परिरहेको मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा अहिले घाम लागे पनि ...

मौसममा सुधार, निरन्तर वर्षा नहुने

न्यूज सञ्जाल १५ जेष्ठ २०७८, शनिबार ०७:५२

काठमाण्डौ । आजदेखि मौसममा सुधार हुन थालेको छ । बङ्गालको खाडीमा उत्पन्न भएको यास चक्रवातका कारण पाँच दिनदेखि बद्ली भएको मौसम आजदेखि सुधार हुन थालेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । देशका विभिन्न ठाउँमा बादल लागेर पानी पर्ने भए पनि ...

देशका धेरै नदी तथा खोलामा बाढी, आज पनि धेरै ठाउँमा झरी पर्ने

न्यूज सञ्जाल १४ जेष्ठ २०७८, शुक्रबार ०७:४०

काठमाण्डौ । लगातारजसो परेको पानीका कारण देशका धेरै नदी तथा खोलामा बाढी आएको छ । सबैभन्दा धेरै गण्डकी प्रदेशमा वर्षा भएको छ । मौसमविद् मिनकुमार अर्यालका अनुसार आज पनि गण्डकी प्रदेशका धेरै ठाउँमा ठूलो पानी पानी पर्ने सम्भावना छ । ...

‘यास्’ चक्रवात: नेपालमा केही दिन असर देखिने

न्यूज सञ्जाल १३ जेष्ठ २०७८, बिहीबार १७:३४

झापा । बङ्गालको खाडीमा विकास भएको 'यास्' नामको चक्रवात न्यून चापीय क्षेत्रमा परिणत भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबार (आज) विशेष बुलेटिन निकालेर चक्रवात कमजोर भइ न्यून चापीय क्षेत्रको रूपमा परिणत भएको र यसको असर नेपालमा केही ...

बाढी पहिरो र डुबान हुनसक्ने भएकाले सतर्कता अपनाउन सरकारको आग्रह

न्यूज सञ्जाल १३ जेष्ठ २०७८, बिहीबार ०७:२७

झापा । आजदेखि शनिबारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने भएकाले सचेत रहन मौसमविद्हरुले अनुरोध गरेका छन् । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवातको कारण प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक, ...

यास चक्रवातको असरः देशका धेरै ठाउँमा वर्षा, शनिबारसम्म मौसम यस्तै रहने

न्यूज सञ्जाल १२ जेष्ठ २०७८, बुधबार ०८:०९

झापा । नेपालमा बंगालको खाडीमा विकसित यास नामक चक्रवातको आंशिक प्रभाव परेको छ । चक्रवातको असरका परेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । हिजो बेलुकादेखि नै देशका धेरै ठाउँका पानी परिरहेको छ । गण्डकी, कर्णाली र वाग्मती प्रदेशका धेरै ...

यास चक्रवात शक्तिशाली आँधीमा परिणत हुँदै, सचेत रहनुः मौसम विभाग

न्यूज सञ्जाल ११ जेष्ठ २०७८, मंगलवार १५:४८

काठमाण्डौ । बङ्गालको खाडीमा उत्पन्न भएको यास नामको चक्रवातको असरले अबको केही दिन वर्षा, हावाहुरी तथा हिमपात हुने सम्भावना रहेकाले सचेत रहन मौसमविद्हरुले आग्रह गरेका छन् । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर यास चक्रवात शक्तिशाली आँधीमा परिणत ...

‘यास’ चक्रवातको प्रभाव सुरू, भोलिदेखि केही ठाउँमा ठूलो पानी पर्ने

न्यूज सञ्जाल ११ जेष्ठ २०७८, मंगलवार ०८:३०

झापा । बङ्गालको खाडीमा रहेको यास चक्रवातको प्रभाव नेपालमा पनि देखिन थालेको छ । अहिले प्रदेश १ का विभिन्न भूभागमा बिहानैदेखि हावाहुरी र पानी परिरहेको छ । लुम्बिनी प्रदेश हुँदै काठमाण्डौ उपत्यकासम्म नै बादलका रुपमा यास चक्रवातको प्रभाव देखिन थालेको ...

1 46 47 48 49 50 78
×