मौसम पूर्वानुमानः चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

न्यूज सञ्जाल २१ बैशाख २०७८, मंगलवार ०८:४७

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्प युक्त हावाको प्रभाव रहेको जनाएको छ । आज ...

देशभरको मौसम बद्लीः केही ठाउँमा चट्याङ्गसहित पानी पर्ने

न्यूज सञ्जाल २० बैशाख २०७८, सोमबार ०८:०६

काठमाण्डौ । देशभर मौसम बद्ली भएको छ । हिजो अस्तिदेखि नै मौसम बद्ली भएको र आज पनि मौसम सफा नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज ...

देशका धेरै ठाउँमा वर्षा: आज दिनभरि पानी पर्ने सम्भावना

न्यूज सञ्जाल १९ बैशाख २०७८, आईतवार ०७:५४

काठमाण्डौ । देशका धेरै ठाउँमा पानी परेको छ । राति प्रदेश १ बाहेक देशका सबैजसो ठाउँमा पानी परेको मौसमविद्ले बताएका छन् । भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण देशका सबैजसो ठाउँमा वर्षा भएको मौसमविद् ...

आजको मौसम कस्तो रहला ?

न्यूज सञ्जाल १७ बैशाख २०७८, शुक्रबार ०८:०६

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी बागमती र गण्डकी प्रदेशका एक, दुई स्थानहरुमा हल्का बर्षा ...

अपराह्नपछि मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

न्यूज सञ्जाल १४ बैशाख २०७८, मंगलवार ०८:५४

काठमाडौँ । देशको पूर्वी भूभागमा न्यून चापीय रेखाको प्रभाव रहेको छ । प्रदेश नं १ तथा प्रदेश नं २ का केही भूभाग लगायत देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको ...

आकाश खुलेसँगै देशभर गर्मी बढ्यो

न्यूज सञ्जाल १३ बैशाख २०७८, सोमबार ०८:०९

काठमाण्डौ । प्रदूषण घटेर आकाश खुलेसँगै दुई दिनयता गर्मी बढेको छ । अघिल्लो हप्ता हावाहुरीसहित पानी परेपछि प्रदूषण र तुवाँलो हट्दै गएपछि गर्मी बढेको हो । मौसमविद् वरुण पौडेलले आउँदो बिहीवारसम्म देशभरको मौसम सफा हुने र गर्मी बढ्दै जाने बताउनुभएको ...

आज पहाडी क्षेत्रबाहेक अन्य क्षेत्रको मौसम सफा रहने

न्यूज सञ्जाल ११ बैशाख २०७८, शनिबार ०८:३४

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएको छ। आज सुदूरपश्चिमसहित पहाडी क्षेत्रका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमसहित कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँहरुमा आंशिक बद्ली भए पनि ...

धेरैजसो ठाउँको मौसम सफा

न्यूज सञ्जाल १० बैशाख २०७८, शुक्रबार ०८:११

काठमाण्डौ । अहिले काठमाण्डौसहित देशका धेरैजसो ठाउँको मौसम सफा रहेको छ । पश्चिमका केही पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली भएको भए पनि अरु ठाउँको मौसम भने सफा रहेको र अहिले आकाश खुलेर घाम लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...

आजको मौसमः कहाँ कहाँ छ वर्षाको सम्भावना ?

न्यूज सञ्जाल ९ बैशाख २०७८, बिहीबार ०७:३५

काठमाडौँ । हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । देशको प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । बिहीबार देशभर आंशिकदेखि ...

शुक्रबारसम्मको मौसम पूर्वानुमान ?

न्यूज सञ्जाल ८ बैशाख २०७८, बुधबार ०८:०१

काठमाडौँ । हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । ​ देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । बुधबार देशभर आंशिकदेखि सामान्य बदली ...

1 49 50 51 52 53 78
×