पाँचथर । फिदिमममा आयोजित रुस्लान १०औँ फाल्गुनन्द गोल्डकपको फाइनल खेल आज हुँदैछ ।

आयोजकले उत्कृष्ट खेलाडीलाइर्ए एक थान मोटरसाइकल उपहारस्वरुप प्रदान गर्नेछ ।

को बन्ला भाग्यानी खेलाडी ? अहिले सर्वत्र चासोको विषय बनेको छ ।

अनुमान गर्नुस्, कुन टिमका खेलाडीले यो उपहार पाउँला ?