अर्जुनधारा, झापा। गत आइतबार अर्जुनधारा नगरपालिकाको मुख्य कार्यालयमा तोडफोड गरेका आन्दोलनरत् मजदुरहरुले सोमबार अर्जुनधाराको मुख्य बजार शनिश्चरे चार घण्टा बन्द गरे ।

हेर्नुहोस् फोटो फिचर

तस्वीर : अमित खम्बू