Spread the love

काठमाडौं । विश्व फुटबल महासंघ-फिफाले जारी गरेको महिला फुटबलको पछिल्लो वरियताक्रममा नेपाल पाँच स्थान माथी उक्लिएको छ। नेपाल एक सय ३ औँ स्थानमा रहेको छ।

दक्षिण एसियाका टोलीमध्ये भारत ६३ औँ, बंगलादेश १२७ औँ स्थानमा, श्रीलंका १३४ औँ स्थानमा,मालदिभ्स १३६ औँ स्थानमा र  भुटान १५० औँ स्थानमा छ। एसियाली टोलीमध्ये अस्ट्रेलिया छैटौँ र जापान सातौँ स्थानमा छ।

विश्व वरियताक्रममा अमेरिका पहिलो र जर्मनी दोस्रो स्थानमा छ। एक स्थान माथी उक्लिएको इङ्ल्यान्ड तेस्रो र एक स्थान तल झरेको फ्रान्स चौथोमा छ।

नेपालले केही साता अघि सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ-साफ महिला च्याम्पियनसिपमा दोस्रो स्थान हात पारेको थियो। प्रतियोगिता भारतले जितेको थियो।

A solid reputation is vital for the most effective essay service. It must be reliable and have good reviews from customers and employ qualified writers. Other factors are that you should consider prior to paying for the order. Learn more about which essay service to suit your demands. Here’s a someone write my essay checklist of qualities to search for. Here are some tips when choosing the ideal write my essay service. This list should help you make an informed decision.