दुर्गा प्रसाईंको पहलमा दुबईबाट युवतीको शव नेपाल ल्याइयो
झापा । गल्फमा भएका नेपालीका शव निजी खर्चमा ल्याएर परिवारलाई जिम्मा लगाउने घोषणा गरेका व्यवसायी दुर्गा प्रसाईंको पहलमा आज एक युवतीको शव नेपाल ल्याइएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ की २५ वर्षीय सुकमाया रानाको शव आज दुबईबाट नेपाल ल्याइएको ...